बेलायतमा संगितीक मेला’ हेर्न गएका ५ हजारलाई कोरोना संक्रमण

लण्डन । बेलायतमा भएको एक म्युजिकल फेस्टिवलमा गएका ५ हजार जनालाई कोरोना संक्रमण देखिएको छ । बेलायती स्वास्थ्य अधिकारीका अनुसार कोर्नवालमा भएको एक कन्सर्ट हेर्न गएकाहरुमा ती संक्रमण भएको आशंका गरिएको छ । अगष्ट ११ देखि १५ तारिख सम्पन्न सो कार्यक्रममा करिब ७६ हजार जना सहभागी भएका थिए । ती मध्ये कयौंलाई कोरोना भाइरस पुष्टि … Continue reading बेलायतमा संगितीक मेला’ हेर्न गएका ५ हजारलाई कोरोना संक्रमण